सूरा At-Tin — The Fig
सूरा At-Tin (The Fig) — 95/114 · 8 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
وَٱلتِّينِ وَٱلزَّيۡتُونِ
इंजीरको कसम र जैतूनको ।
Ayah 1وَطُورِ سِينِينَ
र तूरे सीनीनको ।
Ayah 2وَهَٰذَا ٱلۡبَلَدِ ٱلۡأَمِينِ
र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
Ayah 3لَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ فِيٓ أَحۡسَنِ تَقۡوِيمࣲ
हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
Ayah 4ثُمَّ رَدَدۡنَٰهُ أَسۡفَلَ سَٰفِلِينَ
फेरि निकृष्टतम दशातिर फर्कायौं ।
Ayah 5إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَلَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونࣲ
तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
Ayah 6فَمَا يُكَذِّبُكَ بَعۡدُ بِٱلدِّينِ
अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
Ayah 7أَلَيۡسَ ٱللَّهُ بِأَحۡكَمِ ٱلۡحَٰكِمِينَ
के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन
Ayah 8