सूरा At-Takaathur — Competition
सूरा At-Takaathur (Competition) — 102/114 · 8 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
أَلۡهَىٰكُمُ ٱلتَّكَاثُرُ
तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
Ayah 1حَتَّىٰ زُرۡتُمُ ٱلۡمَقَابِرَ
यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
Ayah 2كَلَّا سَوۡفَ تَعۡلَمُونَ
होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
Ayah 3ثُمَّ كَلَّا سَوۡفَ تَعۡلَمُونَ
फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
Ayah 4كَلَّا لَوۡ تَعۡلَمُونَ عِلۡمَ ٱلۡيَقِينِ
होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
Ayah 5لَتَرَوُنَّ ٱلۡجَحِيمَ
त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
Ayah 6ثُمَّ لَتَرَوُنَّهَا عَيۡنَ ٱلۡيَقِينِ
अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
Ayah 7ثُمَّ لَتُسۡـَٔلُنَّ يَوۡمَئِذٍ عَنِ ٱلنَّعِيمِ
अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
Ayah 8