सूरा Al-Qaari'a — The Calamity

सूरा Al-Qaari'a (The Calamity) — 101/114 · 11 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।

ٱلۡقَارِعَةُ

(त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।

Ayah 1

مَا ٱلۡقَارِعَةُ

खडखडाउने के हो

Ayah 2

وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡقَارِعَةُ

र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो

Ayah 3

يَوۡمَ يَكُونُ ٱلنَّاسُ كَٱلۡفَرَاشِ ٱلۡمَبۡثُوثِ

जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।

Ayah 4

وَتَكُونُ ٱلۡجِبَالُ كَٱلۡعِهۡنِ ٱلۡمَنفُوشِ

र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।

Ayah 5

فَأَمَّا مَن ثَقُلَتۡ مَوَٰزِينُهُۥ

फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ

Ayah 6

فَهُوَ فِي عِيشَةࣲ رَّاضِيَةࣲ‏

ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।

Ayah 7

وَأَمَّا مَنۡ خَفَّتۡ مَوَٰزِينُهُۥ

र जसको वजन हलका हुनेछन्

Ayah 8

فَأُمُّهُۥ هَاوِيَةࣱ‏

उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।

Ayah 9

وَمَآ أَدۡرَىٰكَ مَا هِيَهۡ

र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो

Ayah 10

نَارٌ حَامِيَةُۢ

(त्यो) प्रज्वलित आगो हो ।

Ayah 11