सूरा Al-Ikhlaas — Sincerity
सूरा Al-Ikhlaas (Sincerity) — 112/114 · 4 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ
तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
Ayah 1ٱللَّهُ ٱلصَّمَدُ
अल्लाह निरपेक्ष छ ।
Ayah 2لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ
नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
Ayah 3وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ
र न कोही उसको समकक्ष छ ।
Ayah 4