सूरा Al-Fil — The Elephant
सूरा Al-Fil (The Elephant) — 105/114 · 5 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِأَصۡحَٰبِ ٱلۡفِيلِ
के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो
Ayah 1أَلَمۡ يَجۡعَلۡ كَيۡدَهُمۡ فِي تَضۡلِيلࣲ
के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन
Ayah 2وَأَرۡسَلَ عَلَيۡهِمۡ طَيۡرًا أَبَابِيلَ
र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
Ayah 3تَرۡمِيهِم بِحِجَارَةࣲ مِّن سِجِّيلࣲ
जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
Ayah 4فَجَعَلَهُمۡ كَعَصۡفࣲ مَّأۡكُولِۭ
जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।
Ayah 5