सूरा Al-Asr — The Declining Day, Epoch
सूरा Al-Asr (The Declining Day, Epoch) — 103/114 · 3 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
وَٱلۡعَصۡرِ
समय (युग) को कसम ।
Ayah 1إِنَّ ٱلۡإِنسَٰنَ لَفِي خُسۡرٍ
वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।
Ayah 2إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَتَوَاصَوۡاْ بِٱلۡحَقِّ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ
ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।
Ayah 3