सूरा Al-Kawthar — Abundance

सूरा Al-Kawthar (Abundance) — 108/114 · 3 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।

إِنَّآ أَعۡطَيۡنَٰكَ ٱلۡكَوۡثَرَ

निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं ।

Ayah 1

فَصَلِّ لِرَبِّكَ وَٱنۡحَرۡ

अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।

Ayah 2

إِنَّ شَانِئَكَ هُوَ ٱلۡأَبۡتَرُ

निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।

Ayah 3