सूरा Al-Falaq — The Dawn

सूरा Al-Falaq (The Dawn) — 113/114 · 5 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।

قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ

तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।

Ayah 1

مِن شَرِّ مَا خَلَقَ

हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।

Ayah 2

وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ

र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।

Ayah 3

وَمِن شَرِّ ٱلنَّفَّٰثَٰتِ فِي ٱلۡعُقَدِ

र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।

Ayah 4

وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ

र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।

Ayah 5