सूरा Al-Masad — The Palm Fibre
सूरा Al-Masad (The Palm Fibre) — 111/114 · 5 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
تَبَّتۡ يَدَآ أَبِي لَهَبࣲ وَتَبَّ
अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
Ayah 1مَآ أَغۡنَىٰ عَنۡهُ مَالُهُۥ وَمَا كَسَبَ
नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
Ayah 2سَيَصۡلَىٰ نَارࣰ ا ذَاتَ لَهَبࣲ
ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।
Ayah 3وَٱمۡرَأَتُهُۥ حَمَّالَةَ ٱلۡحَطَبِ
र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।
Ayah 4فِي جِيدِهَا حَبۡلࣱ مِّن مَّسَدِۭ
उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।
Ayah 5