सूरा Ash-Sharh — The Consolation

सूरा Ash-Sharh (The Consolation) — 94/114 · 8 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।

أَلَمۡ نَشۡرَحۡ لَكَ صَدۡرَكَ

के हामीले तिम्रो छाती खोलिदिएनौं

Ayah 1

وَوَضَعۡنَا عَنكَ وِزۡرَكَ

र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।

Ayah 2

ٱلَّذِيٓ أَنقَضَ ظَهۡرَكَ

जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।

Ayah 3

وَرَفَعۡنَا لَكَ ذِكۡرَكَ

र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।

Ayah 4

فَإِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا

निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।

Ayah 5

إِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرࣰ ا

निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।

Ayah 6

فَإِذَا فَرَغۡتَ فَٱنصَبۡ

जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर

Ayah 7

وَإِلَىٰ رَبِّكَ فَٱرۡغَب

र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।

Ayah 8