सूरा Al-Maa'un — Almsgiving

सूरा Al-Maa'un (Almsgiving) — 107/114 · 7 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।

أَرَءَيۡتَ ٱلَّذِي يُكَذِّبُ بِٱلدِّينِ

तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।

Ayah 1

فَذَٰلِكَ ٱلَّذِي يَدُعُّ ٱلۡيَتِيمَ

उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।

Ayah 2

وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ

र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।

Ayah 3

فَوَيۡلࣱ لِّلۡمُصَلِّينَ

अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।

Ayah 4

ٱلَّذِينَ هُمۡ عَن صَلَاتِهِمۡ سَاهُونَ

जो आफ्नो नमाजप्रति असावधान छन् ।

Ayah 5

ٱلَّذِينَ هُمۡ يُرَآءُونَ

जसले आडम्बरका काम गर्दछन् ।

Ayah 6

وَيَمۡنَعُونَ ٱلۡمَاعُونَ

र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।

Ayah 7