सूरा Al-Kaafiroon — The Disbelievers
सूरा Al-Kaafiroon (The Disbelievers) — 109/114 · 6 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
Ayah 1لَآ أَعۡبُدُ مَا تَعۡبُدُونَ
जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
Ayah 2وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
Ayah 3وَلَآ أَنَا۠ عَابِدࣱ مَّا عَبَدتُّمۡ
र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
Ayah 4وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ
र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
Ayah 5لَكُمۡ دِينُكُمۡ وَلِيَ دِينِ
तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।
Ayah 6