सूरा An-Naas — Mankind
सूरा An-Naas (Mankind) — 114/114 · 6 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ
तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
Ayah 1مَلِكِ ٱلنَّاسِ
मानिसहरूको स्वामीको ।
Ayah 2إِلَٰهِ ٱلنَّاسِ
र मानिसहरूको उपास्यको (शरण) ।
Ayah 3مِن شَرِّ ٱلۡوَسۡوَاسِ ٱلۡخَنَّاسِ
खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
Ayah 4ٱلَّذِي يُوَسۡوِسُ فِي صُدُورِ ٱلنَّاسِ
जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
Ayah 5مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ
त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।
Ayah 6