सूरा Al-Humaza — The Traducer
सूरा Al-Humaza (The Traducer) — 104/114 · 9 आयतहरू. अरबी पाठ र नेपाली अनुवादसहित पढ्नुहोस् र सुन्नुहोस्।
وَيۡلࣱ لِّكُلِّ هُمَزَةࣲ لُّمَزَةٍ
बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
Ayah 1ٱلَّذِي جَمَعَ مَالࣰ ا وَعَدَّدَهُۥ
जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
Ayah 2يَحۡسَبُ أَنَّ مَالَهُۥٓ أَخۡلَدَهُۥ
उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
Ayah 3كَلَّاۖ لَيُنۢبَذَنَّ فِي ٱلۡحُطَمَةِ
कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
Ayah 4وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحُطَمَةُ
र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो
Ayah 5نَارُ ٱللَّهِ ٱلۡمُوقَدَةُ
त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।
Ayah 6ٱلَّتِي تَطَّلِعُ عَلَى ٱلۡأَفۡـِٔدَةِ
जो छातीमाथि चढ्दै जानेछ ।
Ayah 7إِنَّهَا عَلَيۡهِم مُّؤۡصَدَةࣱ
र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।
Ayah 8فِي عَمَدࣲ مُّمَدَّدَةِۭ
ठूलाठूला स्तम्भहरूमा ।
Ayah 9